असोज १, राजविराज । नेपाल विद्युत् प्राधिकरण राजविराजले ‘हुकिङ’ गरी विद्युत् चोरी गर्ने २८ जनालाई पक्राउ गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण राजविराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त...