साउन १०, पर्वत । जिल्लाका दुई सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको डेढ करोड बजेट हुँदै नभएको आयोजनाको नाममा फर्जी बिल पेस गरी लाखौं रकम कुम्ल्याएको खुल्न आएको...