मकवानपुरमा गाडेको अवस्थामा महिलाको शव फेला
मङ्सिर २५, काठमाडौँ | उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको सिस्नेरीमा गाडेको अवस्थामा एकजना महिलाको शव भेटिएको छ । इन्द्रसरोबर गाउँपालिका वडा नंबर ३ सिस्नेरीमा अन्दाजी ३७ वर्षकी महिलाको शव गाडेको अवस्थामा...