समानुपातिक मतको मिटरः एमालेलाई लोकप्रिय मत, एकीकृत समाजवादी राष्ट्रिय पार्टी नबन्ने
मङ्सिर २१, काठमाडौँ | मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिकतर्फको गणना लगभग सकिएको छ।
निर्वाचन आयोगका अनुसार कुल एक करोड ५ लाख ६० हजार ८२ सदर...