समानुपातिक तर्फको मतगणना : ‘ एक करोड २.५ लाख सकियाे, कुन दलले कति ल्याए ?
मङ्सिर १५, काठमाडौँ | प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । आज बिहान १०:३० बजेसम्मको तथ्याङ्कअनुसार समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता छ । हालसम्मको एक करोड २ लाख ५० हजार ५४६ ...