दोलखामा मतान्तर घटाउँदै कार्की
मङ्सिर १८, दोलखा । दोलखाको प्रतिनिधिसभातर्फ ४६ हजार १३२ मत मतगणना भएको छ। जिल्ला निर्वाचन आयोग कार्यालयले दिएको पछिल्लो मत परिणामअनुसार हालसम्म नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ८५२ मतको अग्रता लिएका छन्।
शिवाकोटीले २०...