बालेनले अग्रता लिएसँगै खोटाङका दुई युवाले राखे २८ किलोको खसी बाजी
जेठ १, काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले चुनाव जित्लान् कि हार्लान् भन्ने चर्चा चुलिएको छ। सुरुवाती अग्रता लिएसँगै काठमाडौं महानगरमा बालेनले चुनाव जित्ने केहीको...