महिला कलाकारमाथि हातपात गर्ने युवा संघका केन्द्रीय सदस्य बम पक्राउ
चैत ११, काठमाडौँ । युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति...