इजरायलले निर्माण क्षेत्रमा पनि नेपालीलाई रोजगारीमा लैजाने
माघ ५, काठमाडौँ । नेपालीलाई इजरायलले निर्माण क्षेत्रमा पनि रोजगारीको व्यवस्था गर्ने भएको छ । नेपाल र इजरायल सरकारले नेपाली नागरिकलाई इजरायलमा निर्माण क्षेत्रमा काम गर्न पठाउने द्विपक्षीय सम्झौताको तयारी...