पुस ३०,काठमाडौँ | मोडल सुधा देवकोटा पक्राउ परेकी छन्। प्रहरीले उनलाई मानव बेचबिखनको आरोपमा पक्राउ गरेको हो। मोडल देवकोटाले अमेरिका र्पुयाइदिने भन्दै दुई व्यक्तिलाई विभिन्न स्थानमा अलपत्र पारेको बताइएको छ।...