इङल्याण्डमा हटाइयो अनिवार्य मास्क लगाउनु पर्ने र कोभिड पास देखाउनुपर्ने नियम
माघ १३, काठमाडौँ | एजेन्सी | बेलायत सरकारले कोभिड खोपको बुस्टर डोजका कारण गम्भीर संक्रमण र अस्पताल भर्ना हुनेको संख्या कम भएको बताएलगत्तै इङल्याण्डमा अधिकांश प्रतिबन्धात्मक नियम हटाइएको हो ।...