उपत्यकाका सीडीओको बैठक : कुन-कुन क्षेत्रमा निषेधाज्ञा ?
पुस २७, काठमाडौँ | काठमाडौँ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज मंगलबार बस्दैछ। दिउँसो बस्ने बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि छलफल गर्ने...