माघ ९, काठमाडौँ | एजेन्सी | ओटीटी प्ल्याटफर्ममा नेटफ्लिक्सको लोकप्रियता बढ्दो छ । नेटफ्लिक्सले सन् २०२१ को अन्त्यसममा २२.१८ करोड पेड सक्सक्राइबर जोडेको छ । योसँगै प्ल्याटफर्मको आम्दानी २८.७ अर्ब...