माघ ९, काठमाडौँ | मानव अधिकार तथा शान्ति समाजले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। समाजका सभापति गोविन्द खनालले आइतबार विज्ञप्ति जारी गरेर...