साउथ चाइना सीमा अमेरिकी लडाकु विमान दुर्घटना, ३५ विमानका पाइलटको अवस्था कस्तो छ ?
एजेन्सी | साउथ चाइना सीमा यूएसएस कार्ल भिन्सन नामक अमेरिकी युद्धपोतमा लडाकु विमान दुर्घटनामा परेको छ । युद्धपोतको ल्याण्डिङ डेकमा दुर्घटना हुन अघि यूएस एफ–३५ विमानका पाइलट भने विमानबाट निस्कन...