सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी
पुस २३,काठमाडौँ | बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी छ। सरकार सञ्चालन सहजीकरणका लागि गठित समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष...