कोको छन् संक्रमणको उच्च जोखिममा ? ज्यान गुमाउनेमा करिब ९० प्रतिशत खोप नलगाएका
माघ ८, काठमाडौँ | कोरोना भाइरसको तेस्रो लहरमा मृत्यु हुनेमा अधिकांश खोप नलगाउनेहरु रहेको पाइएको छ । अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएकाहरुको मृत्यु...