विद्युत प्राधिकरणको कामप्रति दुरसञ्चार प्राधिकरणको आपत्ति
असोज १७ , काठमाडौँ , न्युज कारखाना। पोलभाडा तिर्न नमानेको भन्दै नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा इन्टरनेट तथा केवलका तारहरू काट्न थालेपछि नेपाल दुरसञ्चार प्राधिकरणले आपत्ति जनाएको छ ।
सञ्चार...