माधव नेपालको घोषणा: ‘नयाँ पार्टी बनाउछौं, केपी ओली सुध्रिए चुनावमा तालमेल गरौंला’
भदौ १, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका छन् ।
आन्तरिक बैठकलाई सम्बोधन गर्दै...