सिभिल बैंकको सिइओमा सुनिलकुमार पोखरेल नियुक्त
जेठ २८, काठमाडौँ (रासस)। सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलकुमार पोखरेल नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा...