वैदेशिक रोजगार: अभिमुखीकरण तालिम लिनेहरु खचाखच भरिएपछि विभागको ध्यानाकर्षण
जेठ २६, काठमाडौँ | वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार अन्तर्गत अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुको ध्यानाकर्षण गराएको छ । कोरोना महामारीको समयमा स्वास्थ्य मापदण्डको ख्याल नगरी केहि संस्थाहरुले अभिमुखीकरण तालिम कक्षा...