विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद नगर्न आग्रह
जेठ २५, जेनेभा (रासस/सिन्ह्वा)। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ ।
सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद...