आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने महन्थ र उपेन्द्र बिच सहमति
जेठ ४, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने भएको छ । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति जारी...