राष्ट्रपतिबाट धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि आह्वान
जेठ ६, काठमाडौँ (रासस) । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार...