भारतमा कोरोनाको सङ्क्रमण बढेपछि फेरि नयाँ निर्देशिका जारी
चैत १०, नयाँ दिल्ली (रासस/सिन्ह्वा) । भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ ।
केन्द्रीय सरकारले मङ्गलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन...