भागरथी हत्याको निष्पक्ष अनुसन्धान गर : विवेकशील साझा
माघ २५, काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्ट हत्याको निष्पक्ष अनुसन्धान गर्न विवेकशील साझा पार्टीले माग गरेको छ। यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको...