कतारबाट तलब नपाएर फर्किएका १४ जना नेपालीको रकम पठायो दूतावासले (नामावली सहित)
पुस २८, काठमाडौँ | कतारबाट विभिन्न कारणले नेपाल फर्केका १४ जना नेपालीले कम्पनीबाट पाउन बाँकी ४४ लाख भन्दा बढी रकम दूतावासले नेपाल पठाएको छ | १२ जना अल बन्दारी ईञ्जिनियरिंग...