पुस २७, काठामाडौं । सवारी चालक अनुमतीपत्रका लागि यातायात व्यवस्था कार्यालय चावहिलबाट हुँदै आएको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना...