ट्रम्पको ट्वीटर एकाउन्ट सधैँका लागि बन्द
पुस २५, सान फ्रान्सीस्को (रासस/सिन्ह्वा) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैँका लागि बन्द भएको छ । ट्वीटर सञ्चालक कम्पनीले ‘एटदरेटरियलडोनाल्डट्रम्प’ नामक उहाँको खाता सधैँका लागि बन्द गरिदिएको घोषणा...