रुसले नेपाललाई कोरोनाविरुद्धको खोप २ करोड ५० लाख डोज दिने
पुस २९, काठमाडौं | विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस बिरुद्धको दुई करोड ५० लाख डोज खोप रुसले नेपाललाई उपलब्ध गराउने भएको छ | अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सका अनुसार रुसको विदेश...