ट्रम्प र मेलानियाको सम्बन्ध बिच्छेद हुने दाबि,यस्तो छ मेलानियाको जवाफ
कार्तिक २७, काठमाडौँ | केहि दिन अघि भएको अमेरिकाको राष्ट्रपतिय चुनावमा डोनाल्ड ट्रम्प पराजित भएसंगै राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानियाको सम्बन्धलाई लिएर विभिन्न चर्चा र अनुमान गरिएको छ...