भारतमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको संख्या न्यून
कात्तिक २६, नयाँ दिल्ली । (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमित अवस्थामा रहेकाहरुको संख्या पछिल्लो तीन महिनाकै सबैभन्दा कम भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी...