गोङ्गबु घटना : शव फालेको अभियोगमा पक्राउ महिला सार्वजनिक
साउन २७, काठमाडौँ । स्थानीय गोङ्गबुस्थित एक होटलमा बस्दै आएका एक जनाको हत्या गरी टाउकोविनाको शव सुटकेसमा हालेर फालेको अभियोगमा महिलालाई आज प्रहरीले सार्वजनिक गरेको छ । रोल्पा रुन्टीगढी गाउँपालिका–७...