कोरोनाको महामारीसंगै विदेशबाट फर्किनेलाई हेर्ने हाम्रो सामाजिक आँखा घृणाको हैन ‘माया र सद्भाव होस्’
साउन २६, दोहा । विश्व जगतनै कोरोनाको महामारीको पीडामा रहेको अहिलेको अवस्थामा हाम्रो देश नेपाल पनि यसबाट अक्षुतो भने छैन तर स्वदेशी भन्दा हामी रोजगारका तथा शिक्षाका लागी विदेशिएका नेपालीहरुलाई...