उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा स्थगित
साउन २३, काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने भएको छ । बन्दाबन्दीपछि असार १ गतेबाट उपत्यकाको...