कोरोना उपचार निजी अस्पताललाई पनि दिने निर्णय, उपत्यका प्रवेश गर्ने २४ जनामा सङ्क्रमण
साउन १५, काठमाडौँ | सरकारले कोभिड–१९ को उपचार निजी अस्पताललाई पनि दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले निजी अस्पताललाई कोभिड–१९ को उपचार...