गत २४ घण्टामा १०१ जना संक्रमित, ६६.१२ प्रतिशत संक्रमित निको भएर फर्किए
साउन २, काठमाडौँ | गत २४ घण्टामा १०१ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४४५ जना पुगेका...