ललितपुरका पन्ध्र घरपरिवार विस्थापित हुने खतरामा
साउन २०, ललितपुर । अविरल वर्षाका कारण आएको पहिरोले १५ घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।
भट्टेडाँडा–९, काल्चेमा गएको पहिरोले सो अवस्था ल्याएको स्थानीयवासी विष्णुप्रसाद तिमल्सिनाले बताउनुभयो ।...