फागुन ५ बाट हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबल हुने
पुस १६, हेटौँडा । स्वर्गीय पत्रकार सुमन भोम्जनको स्मृतिमा स्थापना भएको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गर्ने तेश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन ५ गतेबाट १२ गतेसम्म...