काठमाडौँमा फेरी १३ वर्षीया बालिका बलात्कृत, नुवाकोटका एक युवक पक्राउ
कात्तिक १६, काठमाण्डौं | काठमाडौँमा फेरी १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ।काठमाडौँको कलंकी चोकस्थित थकाली होटलमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।बलात्कार भएको ८ दिनपछि पीडित पक्षले महानगरीय...