मङ्सिर १०, विदुर | नुवाकोटको विदुर नगरपालिकाका विभिन्न ठाउँमा प्रयोग भइरहेका सिसिटिभी क्यामरा केही वर्षदेखि खराब भई बन्द भएकामा आजदेखि सञ्चालनमा आएका छन् । विदुर नगरपालिका आसपासमा विशेष गरी त्रिशूली बजार,...