नुवाकोटमा खुकुरीसहित मोआवादी उम्मेदवारका छोरा पक्राउ
बैशाख २९, नुवाकोट । नेकपा मोआवादी केन्द्रको तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङको छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ ।
माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार तामाङको छोरा...