नुवाकोटमा २४४ क्वारेन्टाइन स्थापना
चैत १६, बेत्रावती | कोभिड–१९को संक्रमण नफैलियोस् भन्ने उद्देश्यले शंका लागेका तथा मिल्दोजुल्दो लक्षण देखिएका एवम् विदेशबाट फर्किएका व्यक्ति राख्न नुवाकोटमा २४४ शय्याको क्वारेन्टाइन (एकान्तबास) निर्माण गरिएको छ । कोरोना...