म्यानपावर व्यवसायीले मंगलबारदेखि गर्ने भनिएको चरणवद्ध आन्दोलन स्थगित
असार २२, काठमाडौँ । म्यानपावर व्यवसायीका समस्या समाधान नभएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबारदेखि गर्ने भनेको आन्दोलन स्थगित गरेको छ । संघले सोमबार साँझ एक बिज्ञप्ति जारी गर्दै...