वैदेशिक रोजगार: साउदी अरव जान श्रम स्वीकृति लिने सबैभन्दा बढी (देशगत विवरण सहित)
फागुन ९, काठमाडौँ | पछिल्लो माघ महिनामा साउदी अरव जानको लागि सर्वाधिक कामदारले श्रम स्वीकृति लिएको देखिएको छ । वैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको माघ महिनाको मासिक प्रगति विवरण अनुसार...