दुवईमा स्मरणशक्ति गुमाएकी याम कुमारी थापाको परिवार सम्पर्कमा
फागुन ६, काठमाडौं । वैदेशिक रोजगारीका लागि युएईमा रहेर स्मरणशक्ति गुमाएकी याम कुमारी थापाको परिवार सम्पर्कमा आएको छ । दुवईमा स्मरणशक्ति गुमाएर सबैथोक बिर्सिएकी थापाको परिवार उनको उद्धारको लागि पहल...