फागुन ८, नुवाकोट | नुवाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् | जिल्लाको पञ्चकन्या गाउँपालिका-४ आरुखड्कबाट काठमाडौं आउँदै गरेको बा २ ख ६७४० नम्बरको बस दुर्घटना भएको...