बर्दी लगाएर पेस्तोल नचाउँदै टिकटकमा भिडियो सार्वजनिक गर्ने प्रहरीलाई झिकाइयो
फागुन ११, काठमाडौँ | सामाजिक संजाल टिकटकमा प्रहरी कार्यालय भित्रै बर्दीमै पस्तोल खेलाउंदै टिकटक बनाउने प्रहरी सईलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी बोलाइएको छ | भक्तपुरमा कार्यरत प्रहरी सई रत्नबहादुर थापा...