४० करोडको ‘वैदेशिक रोजगार बचतपत्र’ विक्री खुला, कसरी दिने आवेदन हेर्नुहोस् तरिका
मनोज पराजुली । माघ १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट ४० करोड रुपैयाँ बराबरको 'वैदेशिक रोजगार बचत पत्र'को बिक्री खुल्ला गरेको छ। पाँच बर्षमा परिपक्व हुने गरी वैदेशिक रोजगार...