माघ १३, काठमाडौँ | अब देखि एक हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ | राष्ट्र बैंकको डिजाइन कमिटीले हाल अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती...